Friday, March 12, 2021

भि-क्राउनका सञ्चालकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

सुशीलबाबु थकाली मुस्ताङ, २८ फागुन । मुस्ताङको घरपझोङ गाउँ पालिका वडा नं. १ मा रहेको छैरो आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । शुक्रबार पोखराको लेकसाइडमा अवस्थित भि-क्राउन लजका सञ्चालकहरुले उक्त सामग्री सहयोग गर्नुभएको हो । सञ्चालकमध्येका सदस्य एवम् छैरो गणतान्त्रिक टोल सुधार समितिका अध्यक्ष दुरेन्द्र गौचनको मुख्य संयोजकत्वमा सहयोग कार्यक्रम सम्पन्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qFVIhE

No comments:

Post a Comment