Tuesday, March 16, 2021

महिला क्रिकेट टिमलाई लोकतान्त्रिक खेलकुद संघको सम्मान

काठमाडौं, ३ चैत । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डीएससी काठमाडौंलाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा विजयी भएर फर्किएको डीएससी महिला टिमलाई नगद ३० हजारसहित पसंसा पत्रद्वारा सम्मान गरिएको हो । नारायण गोपाल चोकस्थित हेडलाइन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3tqhQys

No comments:

Post a Comment