Wednesday, March 17, 2021

एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियाे

एजेन्सी, ५ चैत । यूईएफए च्याम्पियन्स लिगबाट स्पेनिस क्लब एटलेटिको म्याड्रिड बाहिरिएको छ । गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीसँग २–० ले पराजित हुँदै एटलेटिको च्याम्पियन्स लिगबाट आउट भएको हो । समग्रमा ३–० को जित निकाल्दै चेल्सी लिग क्वाटरफाइनलमा प्रवेश गर्यो । चेल्सीले पहिलो लेगमा १–० को जित निकालेको थियो । दोस्रो लेगमा सहज जित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3ls5LG1

No comments:

Post a Comment