Tuesday, March 2, 2021

आठ वर्षीय बालक बने कम्प्युटर गेमका सबैभन्दा कान्छा व्यावसायिक खेलाडी

एजेन्सी, १८ फागुन । अमेरिकामा एक बालाक कम्प्युटर गेममा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका छन्।अमेरिकाका आठ वर्षीय बालक जोसेफ डिन ‘फोर्टनाइट’ नामक लोकप्रिय कम्प्युटर गेमुमा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका हुन्। बालकलाई गत डिसेम्बरमा टिम ३३ मा अनुबन्ध गरिएको थियो । अनुबन्धपछि उनले हस्ताक्षर गरेबापत ३३,००० अमेरिकी डलर र एउटा तीव्र गतिको कम्प्युटर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3sCS8X1

No comments:

Post a Comment