Wednesday, March 3, 2021

प्रदेश १ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

भोजपुर, १९ फागुन । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै प्रमुख अतिथी मेयर आलेले प्रतियोगिता रेफ्रि अनुप शाक्यलाई सटल कर्क हस्तान्तरण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bd6NSO

No comments:

Post a Comment