Tuesday, March 9, 2021

युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाटै बाहिरियो

एजेन्सी, २६ फागुन । इटालियन च्याम्पियन युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ ।  दोस्रो लेगमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो । मंगलबार भएको खेलमा युभेन्टसले पोर्टोलाई ३-२ ले पराजित गरेकाे थियाे । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3t9SR2d

No comments:

Post a Comment