Thursday, March 4, 2021

कटारीमा दोस्रो प्रदेश स्तरीय मार्सल आर्ट खेल महोत्सव हुने

अभिमन्यु लामिछाने उदयपुर , २० फागुन । उदयपुरको कटारीमा आगामी चैत्र ५ देखि १३ गतेसम्म दोस्रो कटारी मेयर कप आमन्त्रित मार्सल आर्ट खेल महोत्सव हुने भएको छ । बिहीबार कटारीमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिका अध्यक्ष दिपक ब्लोन तामाङ्गले महोत्सवमा प्रदेश १ र तेक्वान्दो तर्फ प्रदेश २ बाट समेत प्रतियोगीहरुले सहभागिता जनाउने जानकारी गराउनुभएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30eWFCA

No comments:

Post a Comment