Thursday, March 11, 2021

साहसिक एवं पर्यटकीय खेल ‘तान डोरी’ प्रतियोगीता हुने

युवराज श्रेष्ठ रामेछाप, २८ फागुन । साहसिक एवं पर्यटकीय खेल ‘तान डोरी’ प्रतियोगीता रामेछापमा पहिलो पटक हुने भएको छ । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय साहसिक एवं पर्यटकीय खेल ‘टग अफ वार’ (तान डोरी) प्रतियोगीता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति रामेछापले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qzAhyI

No comments:

Post a Comment