Sunday, March 7, 2021

एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड बराबरीमा राेकियाे

एजेन्सी, २४ फागुन । स्पेनिस ला लिगा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा एट्लेटिको र म्याड्रिड १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको १५ औँ मिनेटमा फरवार्ड लुइस सुआरेजको गोलमा एट्लेटिकोले १-० को अग्रता लिएको थियो । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए । खेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bneV38

No comments:

Post a Comment