Thursday, March 18, 2021

चैत २६ देखि विराट गोल्डकप हुने

मोरङ, ६ चैत । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट (रात्रिकालित बत्ती)का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । छैटौँ संस्करणका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3r2ZZvL

No comments:

Post a Comment