Tuesday, March 2, 2021

नारी दिवसका अवसरमा तनहुँको देवघाटमा श्रीमतीले श्रीमान् बोकेर दौडिने

तनहुँ, १९ फागुन । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3b8uE5Z

No comments:

Post a Comment