Sunday, March 14, 2021

शहीद दिवसको अवसरमा भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु

भक्तपुर, १ चैत । शहीद दिवसको अवसरमा भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शनिवार देखि शुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम शनिबार दिउँसोे सम्पन्न गरि १ः०० बजे देखि प्रतियोगिता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bKnDJ7

No comments:

Post a Comment