Friday, March 26, 2021

‘वल्र्ड वार ४ एन्डगेम्स्’ लन्च गर्दै एस्ट्रिक टेक्नोलोजी

काठमाडाैं, १३ चैत । एस्ट्रिक टेक्नोलोजीले एक टेक्स्ट वेस्ड अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेम, वल्र्ड वार ४–एन्डगेम्स, सार्वजनिक गर्ने भएको छ । एस्ट्रिक टेक्नोलोजीका अनुसार गुगल प्लेस्टोर मार्फत अप्रिल ४, २०२१ मा लन्च गरिँदै छ । यस गेममा २०३० को समयको परिकल्पना गरिएको छ । जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानव जातिमा नराम्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cnVAzp

No comments:

Post a Comment