Saturday, March 6, 2021

सोलुखुम्बुमा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरू

ल्हाक्पा शेर्पा, सोलुखुम्बु, २२ फागुन । १ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा सोलुखुम्बुमा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरू भएको छ । स्वर्णिम सारथी संस्थाले आयोजना गरेको प्रतियोगितामा ११ वटा पालिकाको महिला टिमको सहभागिता रहेको छ । ३ दिनसम्म चल्ने प्रतियोगिता अन्तर्राष्ट्रिय महिला दिवसको दिन सम्पन्न हुनेछ । प्रतियोगिताबाट प्रथम, दोस्रो र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kRe6CW

No comments:

Post a Comment