Wednesday, March 24, 2021

विश्वकप छनोट आत्मघाती गोलमा पोर्चुगलको जित

एजेन्सी, १२ चैत । कतार विश्वकप २०२२ को युरोपियन छनोटमा पोर्चुगलले कठिन जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले अजरवैजानलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा माक्सिम मेडभेडेवको आत्मघाती गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो । उनले खेलको ३७ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । दोस्रो हाफमा पनि पोर्चुगलले अजरवैजानलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3tQEDU1

No comments:

Post a Comment