Wednesday, March 3, 2021

कोपा डेल रे : नाटकीय कमब्याक जित निकाल्दै बार्सिलाेना फाइनलमा

एजेन्सी, २० फागुन । बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभिल्लालाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को निकाल्दै बार्सिलोनाले प्रतियोगिताको उपाधि नजिक पुगेको हो । यसअघि सेमिफाइनलको पहिलो लेग सेभिल्लाले बार्सिलोनामाथि २–० को जित निकालेको थियो । बार्सिलोनालाई जित दिलाउनका लागि ओस्मान डेम्बेले, जेरार्ड पिकेले र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/388t4PN

No comments:

Post a Comment