Wednesday, March 17, 2021

बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी, ५ चैत । साविक विजेता जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति इटालियन प्रतिद्वन्द्वी लाजियोलाई २–१ ले तथा समग्रमा ६–२ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो ।पहिलो लेगमा बार्यनले ४–१ को जित दर्ता गरेको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बुधबार राति […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3twy0WR

No comments:

Post a Comment