Tuesday, March 2, 2021

विश्वकप फुटबल छनोट खेल स्थगित

काठमाडौं, १९ फागुन । फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bXijkw

No comments:

Post a Comment