Thursday, March 4, 2021

सिरी ‘ए’ : पार्मा काल्सियोमाथि इन्टर मिलानकाे जित

एजेन्सी, २१ फागुन । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले पार्मा काल्सियोमाथि जित निकालेको छ । गएराति भएको खेलमा इन्टर मिलानले पार्मा काल्सियोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानलाई जित दिलाउनको लागि दुवै गोल एलेक्सिस सान्चेज गरे । घरेलु टोलीका हर्नानीले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kKHAlK

No comments:

Post a Comment