Wednesday, March 24, 2021

एनबिए कप च्याम्पियनशीपको मिति स-यो

काठमाडौं, ११ चैत । नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज (एनबिए) कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ । २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको ब्यस्तता तथा अन्य विविध कारणले गर्दा प्रतियोगिताको मिति सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् । अब […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31dtLmZ

No comments:

Post a Comment