Sunday, March 7, 2021

बार्सिलोनाको नयाँ अध्यक्षमा लोपार्टा

एजेन्सी, २४ फागुन । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । अध्यक्षको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O1CuG5

No comments:

Post a Comment