Saturday, March 6, 2021

लेवान्डोस्की ह्याट्रिकमा डर्टमुन्डमाथि बायर्नको सहज जित

एजेन्सी, २३ फागुन । बुन्डेसलिगा लिगमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्यनले डर्टमुन्डलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । बार्यनलाई सह जित दिलाउनको लागि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । एक गोल लिओन गोरेट्जले थपे । डर्टमुन्डको लागि दुवै गोल युवा फरवार्ड एर्लीङ हालान्डले गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3blifvB

No comments:

Post a Comment