Saturday, March 20, 2021

ला लिगा : रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियाे

एजेन्सी, ८ चैत । स्पेनिस ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले सेल्टा डि भिगोलाई ३–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको हो । रियललाई भिगोकै घेरेलु मैदानमा सहज जित दिलाउनको लागि फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गरे । मार्को एसेन्सियोले अर्को गोल गरे भने घरेलु […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3vOtgxJ

No comments:

Post a Comment