Sunday, March 7, 2021

पाल पाकिस्तान फ्रेण्डशीप टी–ट्वान्टी क्रिकेट : एञ्जल्स र पाकिस्तान दूतावास विजयी

काठमाडौं, २३ फागुन । एञ्जल्स हार्ट एकेडेमी र पाकिस्तान दूतावासले नेपाल पाकिस्तान फ्रेण्डशीप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा आइतबार भएको खेलमा एञ्जल्स हार्टले बासुलिङ क्रिकेट क्लबलाई ६ विकेटले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बासुलिङ क्रिकेट क्लब १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनायो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38hVpTW

No comments:

Post a Comment