एजेन्सी । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएकाे भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेकाे छ । पहिलाेपटक विश्वकपकाे फाइनलमा पुगेर इतिहास बनाएकाे उसले बुधबार राति भएकाे सेमिफाइनल खेलमा विश्वकपकाे पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेकाे हाे । यसअघि सन् १९९८ मा भएकाे विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेको थियो क्रोएसिया । फाइनलमा भने पहिलोपटक पुगेर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zxHQRa
No comments:
Post a Comment