Wednesday, July 11, 2018

एसियन कप क्याडेट तथा जुनियर जुडोका लागि हङकङ र मकाउ जाने खेलाडीको बिदाइ

काठमाडौँ । दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन खेलाडी सोनिया भट्टसहित प्रशिक्षक सुनिता मगर, दुई सदस्यीय नेपाली जुडो टोली हङकङ र मकाउ प्रस्थान गर्ने भएको छ । बिहीबार प्रस्थान गर्ने टोली पहिले हङकङमा यही असार ३० र ३१ गते (जुलाई १४ र १५ तारिखमा) हुने एसियन कप क्याडेट तथा जुनियर जुडो प्रतियोगितामा सहभागी हुनेछ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LazFLW

No comments:

Post a Comment