आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्रको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुुसार नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच आगामी अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा छनौट प्रतियोगिता आयोजना हुनेछ । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2mFSkEM
No comments:
Post a Comment