बलिउड अभिनेत्री प्रियंका चाेपडा ३६ वर्ष पुगेकी छिन् । यतिबेला प्रियंका लण्डनमा रहेकी छिन् भने उनले यसपाली अाफ्नाे जन्मदिन प्रेमी निक जाेनसकासाथका मनाएकी छिन् । प्रियंकाको हालै सार्वजनिक एक तस्बिरमा प्रियंका र निक एक रेष्टुरेन्टबाट बाहिर निस्किदै गरेको देख्न सकिन्छ । प्रियंकाको जन्मदिन सेलिब्रेसनमा निक मात्र होइन उनका परिवारको पनि सहभागिता रहेको केही मिडियाले अनुमान समेत गरेका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NEQWhl
No comments:
Post a Comment