काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेमाथि फ्रान्सले शान्दार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । भारेनको गोलसँगै फ्रान्सले पहिलो हाफमा अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा फ्रिकिकको बललाई हेडिङमार्फत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Nqeszn
No comments:
Post a Comment