काठमाडौं । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट सुरु भएको छ । खेलको दोस्रो हाफको ६६ औं मिनेटसम्म आईपुग्दा उरुग्वे बिरुद्ध फ्रान्सले २-० गोलको अग्रता लिएको छ । खेल सुरु भएको ४० मिनेटमा फ्रान्सका लागि ग्रीजम्यानको पासमा बरानेले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै खेलको ६१ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KEBKUn
No comments:
Post a Comment