काठमाडौं । पुराना, लोकप्रियका साथै कतिपय स्वर्गीय गायक/स्रष्टाको स्वरमा रेकर्ड भएका लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ । पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायक/गायिका तथा संगीतकार लागिरहेको आरोप समेत लागेको छ । अर्काको सिर्जना बिगारी थपघट गरी अनुमति […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2m1iT6Y
No comments:
Post a Comment