काठमाडौं । युवा लामा र रामचन्द्र काफ्लेले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । युवकले खुट्टाको समस्या तथा रामले हातको समस्या भएकोमा स्वर्ण जितेका हुन् । दुवै स्पर्धाको दूरी ५ किलोमिटर रहेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा भएको प्रतियोगितामा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MYv4x9
No comments:
Post a Comment