बुटवल। तिज आउन केही महिना रहँदा नेपाली सांगितिक आकाशमा तिज गीतहरू सार्वजनिक हुने क्रम जारी छ। सोही क्रममा चर्चित लोकदोहोरी गायक मिलन बिसीको को तिज गीत “लाखौँ लाखमा ” सार्वजनिक भएको छ। चर्चित गायक मिलन बिसी र चर्चित गायिका लक्ष्मी रेग्मीको आवाजमा सजिएको उक्त गीतको शब्द अर्का गायक राम गहतराजको रहेको छ भने लय गायक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OaKlfM
No comments:
Post a Comment