Sunday, July 22, 2018

राेनाल्डाेले छाेडेपछि उनकाे ७ नं. जर्सी लुका माेड्रिचलार्इ दिन दबाव

एजेन्सी । विश्वकप फुटबल २०१८ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा अाएका क्रोएसियाका मिडफिल्डर कप्तान लुका मोड्रिचलाई क्रिस्टियानो रोनाल्डोको चर्चित ७ नम्बर जर्सी दिन दबाव परेकाे छ । माेड्रिचका समर्थकहरूले रियल म्याड्रिड छाेडेर गएका राेनाल्डाेकाे उक्त जर्सी माेड्रिचलार्इ दिन  क्लबको व्यवस्थापकलाई चर्को दबाव दिइरहेका समाचार एजेन्सीहरूले जनाएका छन् । पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो दुई साताअघि  मात्रै म्याड्रिड […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JLLAyy

No comments:

Post a Comment