काठमाडौं । फिल्म ‘चक्कर’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनुष्क रौनियारद्वारा निर्देशित यो फिल्मको ट्रेलरमा सेक्स र अपराधको कुरालाई प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री ऋचा शर्मा प्रहरी अफिसर्सको भूमिकामा प्रस्तुत गरिएको छ भने, अभिनेता अर्पण थापाले आफ्नो अनुहारमा ब्यान्डेज लगाएका छन् । निर्देशक रौनियारका अनुसार बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MVgxC5
No comments:
Post a Comment