Saturday, July 7, 2018

युट्युव हिरोः को हुन अशोक दर्जी ?

काठमाडौं । छोटो समयमा चर्चामा आएका बाल गायक हुन आशोक दर्जी । केही महिना अघिसम्म झापाका केही शहरहरुमा मात्रै सीमित दर्जी, यतिबेला भने देश, बिदेशमा छाएका छन् । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका छन् । सानो मान्छे ,ठूला सपना अनि मिठो अवाजमा गाउने शैली भने उनको झनै रोचक छ । जस्तोसुकै गीतलाई पनि सहज […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2J0ISor

No comments:

Post a Comment