Sunday, July 22, 2018

सागमा प्याराग्लाइडिङसँगै क्रिकेट पनि

मुना कार्की काठमाडौँै। नेपालले आयोजनाको जिम्मा पाएको तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगितामा यसपटक नेपालबाट नयाँ खेल प्याराग्लाइडिङलाई समावेश गरिएको छ । सागमा पर्यटन प्रवद्र्धनका लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ प्याराग्लाइडिङ र दक्षिण एसियाली राष्ट्रमा लोकप्रिय रहेको खेल क्रिकेटलाई पनि थप स्थान दिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । सागमा क्रिकेट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O5CEap

No comments:

Post a Comment