Sunday, July 22, 2018

१३औं दक्षिण एसियाली खेलकुदमा खेलाडी कोटा र इभेन्ट निर्धारण

काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको चौथो बैठकले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) समावेश विभिन्न २७ खेलका स्पर्धा र खेलाडी कोटा निर्धारण गरेको छ । नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा सोको जानकारी गराए । श्रेष्ठकै अध्यक्षतामा शनिबार नेपालसहित ६ राष्ट्रको सहभागितामा काउन्सिलको बैठक बसेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NxhVv9

No comments:

Post a Comment