Tuesday, July 3, 2018

नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुँदै

काठमाडौं : नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ । मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजनामा उक्त कार्यक्रम आगामी साउन ११ र १२ गते हुनेछ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tTBW7C

No comments:

Post a Comment