Tuesday, July 3, 2018

यी हुन् विश्वकपमा गोल्डेन बुटका लागि दावेदार खेलाडी

काठमाडौं । ईंग्ल्याण्डका कप्तान ह्यारी केन रुसमा जारी विश्वकप फुटबलको गोल्डेन बुट पाउने दाबेरदार भएका छन् । उनले आफ्नो गोलसंख्या ६ पुर्याउदैँ गोल्डेन बुटको दावेदारीको रुपमा उभाएको हो । कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका केन विश्वकपमा गोल्डेन बुटको दावेदारितामा पहिलो स्थानमा उनको नाम रहेको छ । यसअघि समूह चरणका दुई खेलमा केनले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KueLLr

No comments:

Post a Comment