Friday, July 27, 2018

‘मेरी मामु’को शिर्ष गीत रिलिज- ‘आमा’को महत्व खोज्दै आयुव (भिडियोसहित)

काठमाडौं । निर्माता तथा कलाकार सन्तोष सेनको आगामी फिल्म ‘मेरी मामु’ को शिर्ष गीत सार्वजनिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण पक्षले ‘आमा’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ‘आमा’ गीतमा रवी मल्लको शब्द, कल्यान सिंहको संगीत तथा रोहित जोन क्षेत्रीको आवाज रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AgHKxM

No comments:

Post a Comment