Friday, July 27, 2018

‘झमकबहादुर’ को ‘मृग नयनी तिम्रो आखाँमा’ पनि युट्युवमा (भिडियो)

काठमाडौं । श्रावण १८ गते देखी नेपालभर प्रर्दशन हुन लागेको फिल्म ‘झमकबहादुर’ को युटुयुव मार्फत ‘मृग नयनी तिम्रो आखाँमा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा नायक मिन कुमार तामाङ र नायिका सुजाता थापाले फिचरिङ गरेका छन् । गीतमा मेलिना राई र ओम सुनारको स्वर रहेको छ, भने तीर्थ दामली टुप्पीको शब्द रहेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2v9rOri

No comments:

Post a Comment