चलचित्र ‘चौका दाउ’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारहरू विल्सन विक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह फिचर छन् । उनीहरू एक गाडीको अर्धनग्न अवस्थामा रहेको पोस्टरमा देखाइएको छ । चलचित्रमा यी कलाकारको साथमा अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N7mEUa
No comments:
Post a Comment