कास्की । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा भएको बक्सिङ र टेबुल टेनिस प्रतियोगितामा कास्की र रुपन्देही टिम च्याम्पियन बनेका छन । पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङमा कास्की जिल्लाले कुल ६ स्वर्ण र १ रजत सहित टिम च्याम्पियन बनेको हो भने टेबुल टेनिसमा ४ स्वर्ण र २ रजत सहित रुपन्देही टिम च्याम्पियन बनेको हो । सम्पन्न […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Jf4Mo4
No comments:
Post a Comment