Sunday, July 8, 2018

के साम्राज्ञी र मयंकको प्रेममा लागेकै हो त ब्रेक ! को हुन् मयंक ?

सिने जगतमा ब्रेक अप र प्याचअपका खवरहरु कुनै नौलो होईन ।अभिनेता अभिनेत्रीहरुको कहिले को सँग त कहिले को सँग नाम जोडीरहेकै हुन्छ । यस्तैमा हालै नायिका साम्राज्ञीको प्रेमी मयंकसँग ब्रेक अप भएको चर्चा चुलिन थालेको छ ।साम्राज्ञी लामो समयदेखि दरवारमार्गस्थीत क्लब डेजाभुका मालिक रहेका मयंक खड्को प्रेममा रहेकी थिईन् । मयंक र साम्राज्ञी प्रेममा रहेतापनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KUP8Qh

No comments:

Post a Comment