एजेन्सी । भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । बलिउड अभिनेता संजय दत्तको बायोपिक हेरेपछि निर्देशक विनोद तिवारीले पनि एक बायोपिक बनाउने सोच बनाएका छन् । निर्देशक तिवारीले एक भारतीय मिडियासँग दिएको अन्तर्वार्तामा कपिल शर्माको बायोपिक बनाउने इच्छा ब्यक्त गरेका छन् । फिल्ममा कृष्णा अभिषेकको मुख्य भुमिका हुने बताईएको छ । यो फिल्ममार्फत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ub8MjS
No comments:
Post a Comment