काठमाडाैँ। चलचित्र झमकबहादुरकाे दाेस्राे ट्रेलर सार्वजनिक भएकाे छ । सार्वजनिक पहिलो ट्रेलर हेरेर दर्शकले चलचित्र दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को फोटोकपि भन्दै चर्को आलोचना गरेपछि निर्माण युनिटले अहिले अर्काे ट्रेलर ल्याएको हो । सुन तस्करी, लुट र अपहरणको कथामा यो चलचित्र बनेको चलचित्र युनिटले जानकारी दिएकाे छ । ट्रेलरमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zKf1kw
No comments:
Post a Comment