काठमाडौँ । नायिका,निर्माता एबम निर्देशक रेखा थापाले निर्माण र निर्देशन गरेको चलचित्र “मालिका “को गीत “हल्का माया के माया बोलको गीत सार्वजानिक भएको छ । सुरेश अधिकारीको संगीत र नर बहादुर कार्कीको शब्द रहेको ‘हल्का माया’ बोलको गीतमा धनगडीमा रेल आउने कुरादेखि कर्णालीको फूलको बयान गरिएको छ । पश्चिमी भाका रहेको गीतमा अञ्जु पन्तको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uxgTYR
No comments:
Post a Comment