काठमाडौँ । पत्रकार , गायीका एवम राष्ट्रिय सभा सदस्य कोमल वलीले ‘आउ दिदी बहिनी हो गरौं रमाइलो‘’ बोलको नयाँ तिज गीत सार्वजनिक गरेकी छन् । उक्त गीत बहिनी प्रज्ञा शरद वली र कोमल वलीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा वलीका दुई दिदी बहिनीका साथै रवीन्द्र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MPkIPN
No comments:
Post a Comment