Wednesday, July 4, 2018

यु–१८ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आर्मी क्लब प्रवेश

काठमाडौँ  । ललित स्मृति १८ वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा आर्मीले मोरङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । आर्मीको जीतमा पूर्णबहादुर श्रेष्ठ र सेसेहाङ आङदेम्बेले एक÷एक गोल गरे । खेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2lRrGbN

No comments:

Post a Comment